शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीका वीरेन्द्र चौधरीलाई पैसाका लागि अरुको मुख ताक्नुपरेको छैन । पैसाकै लागि मजदुरी गर्नुपर्ने र वैदेशिक रोजगारीमा जाने हतारोसमेत छैन ।
चार वर्षअघि राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले सपथ लिएपछि क्यापिटल हिलको पूर्वतर्फ रहेको हेलिप्याडबाट तत्कालीन राष्ट्रपति बाराक ओबामा मेरिल्याण्डमा रहेको एन्ड्रियुस ज्वाइन्ट् बेस क्याम्पको लागि उडे ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगो बालेर सुत्दा विभिन्न जिल्लामा मानवीय क्षति भएको भन्दै सचेत हुन सर्वसाधारणमा अनुरोध गरेको छ ।
५ घण्टा अगाडि
पछिल्ला दिनमा साधारण शेयरमा आवेदन दिने नेपालीको संख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ ।
५ घण्टा अगाडि
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बजार सञ्चालक समिति खडा गरी भ्रष्टाचार गरेको अभियोगमा पाँचखाल कृषि उपज बजार सञ्चालक समितिका अध्यक्षसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
६ घण्टा अगाडि
जातीय विवादका कारण तनावग्रस्त बनेको सुडानको डार्फर क्षेत्रलाई मंगलबार शान्त पारिएको सुडान सरकारले जनाएको छ ।
६ घण्टा अगाडि
प्रचण्ड-माधव समूहले नेपाली कांग्रेसलाई मुख्यमन्त्री दिने बताएको छ ।
पछिल्ला दिनमा साधारण शेयरमा आवेदन दिने नेपालीको संख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ ।