पठाओ लुटपाट : लुटेराको कोडवर्ड– खाना तयार गर्नु !-Sutra News

पठाओ लुटपाट : लुटेराको कोडवर्ड– खाना तयार गर्नु !

बिहिबार, १३ माघ २०७८

बिहिबार, १३ माघ २०७८

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट यात्रु बोकेर ललितपुरको धापाखेल पुगेका पठाओ राइडर २४ वर्षीय प्रविन राई माघ ८ मा मध्यरातमा लुटिए । आफैले लिएर गएका यात्रु र धापाखेलस्थित आँखादहमा लुकेर बसेका अर्का एकजना अपरिचित मिलेर उनको हातखुट्टा बाँधे, मुखमा टेप लगाएर भिरालो ठाउँबाट खसालिदिए ।



त्यसपछि उनको मोटरसाइकल, सामसुङ कम्पनीको मोबाइल र ८ हजार नगद लिएर उनीहरु भागे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट