नेशनल लाइफ इन्स्योरेन्सको १९ प्रतिशत लाभांश घोषणा-Sutra News

नेशनल लाइफ इन्स्योरेन्सको १९ प्रतिशत लाभांश घोषणा

बिहिबार, १३ माघ २०७८

बिहिबार, १३ माघ २०७८

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।



कम्पनी सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले गत आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात् वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट