जोरबिजोर उलंघन गर्ने ६८८ सवारी कारबाहीमा-Sutra News

जोरबिजोर उलंघन गर्ने ६८८ सवारी कारबाहीमा

बिहिबार, १३ माघ २०७८

बिहिबार, १३ माघ २०७८

जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।



काठमाडौंमा जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

चार पांग्रे ७९ र दुई पांग्रे ६ सय ९ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट