क्रिप्टोकरेन्सीमा ४ लाख नेपालीको लगानी !-Sutra News

क्रिप्टोकरेन्सीमा ४ लाख नेपालीको लगानी !

बुधबार, १९ माघ २०७८

बुधबार, १९ माघ २०७८
cryptocurrency

नेपालमा क्रिप्टोकरेन्सी कारोबार कानूनतः प्रतिबन्धित छ । तर एक प्रतिवेदनका अनुसार लाखौं नेपालीले यस्तो अभौतिक मुद्रा कारोबार गरिरहेको पाइएको छ ।

सिंगापुरको क्रिप्टो पेमेन्ट गेटवे ट्रिपल ए’ ले विश्वभर भएका क्रिप्टोकरेन्सी प्रयोगकर्ताहरूको विषयमा हालै नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ ।

सो प्रतिवेदन अनुसार नेपालको कूल जनसंख्यामध्ये १.४५ प्रतिशतले क्रिप्टोकरेन्सीमा लगानी गरेका छन् । यसको अर्थ हो, नेपालमा पनि क्रिप्टोकरेन्सीमा लगानी गर्नेहरूको संख्या करिब चार लाख २४ हजार छ ।

नेपाल सरकारले भने क्रिप्टोकरेन्सी सम्बन्धित कुनै पनि कारोबारलाई प्रतिबन्ध लगाएको छ । हालै मात्र नेपाल राष्ट्र बैंकले पनि क्रिप्टोकरेन्सी नेपालभित्र नभई देशबाहिर रहेका सबै नेपालीका लागि क्रिप्टोकरेन्सी प्रयोगमा प्रतिबन्ध रहेको उल्लेख गरेको छ ।

योसँगै क्रिप्टोकरेन्सीमा संलग्न केही व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ पनि गरेको छ ।

यसरी क्रिप्टोकरेन्सी प्रतिबन्ध गर्ने विश्वका नौ देशमध्ये नेपाल पनि एक हो । नेपालसँगै चीन, अल्जेरिया, बंगलादेश, इजिप्ट, इराक, मोरोक्को, कतार र तुनासियामा पनि क्रिप्टोकरेन्सी प्रतिबन्धित छ ।

नेपालकै छिमेकी राष्ट्र भारत भने विश्वमा सबैभन्दा बढी क्रिप्टो प्रयोगकर्ता भएको देश रहेको सो प्रतिवेदनमा उल्लेख गरेको छ । भारतमा करिब १० करोड क्रिप्टोकरेन्सी प्रयोगकर्ता छन् ।

त्यस्तै दोस्रोमा अमेरिकाका दुई करोड ७० लाख, तेस्रोमा नाइजेरियाका एक करोड ३० लाख, चौथौमा भियतनामका ५९ लाख र पाँचौंमा बेलायतका ३३ लाख प्रयोगकर्ता रहेका छन् ।

केही देशका प्रतिबन्ध हुँदा विश्वभर क्रिप्टोकरेन्सीमा लगानी गर्नेहरूको संख्या ३० करोड नाघेको छ । प्रतिवेदन अनुसार सबैभन्दा बढी क्रिप्टोकरेन्सी प्रयोगकर्ताको संख्या एसिया महादेशमा रहेको छ ।

एसियामा १६ करोड क्रिप्टोकरेन्सी प्रयोगकर्ता छन् । त्यसपछि सबैभन्दा धेरै क्रिप्टो प्रयोगकर्ता युरोपमा रहेको छ । युरोपमा तीन करोड ८० लाख क्रिप्टो प्रयोगकर्ता रहेका छन् ।

त्यसैगरी अफ्रिकी क्षेत्रमा तीन करोड २० लाख, उत्तर अमेरिकामा दुई करोड ८० लाख, दक्षिण अमेरिकामा दुई करोड ४० लाख र ओसियनिया (अन्टार्टिका) महादेशमा १० लाख प्रयोगकर्ता रहेका छन् ।

विश्वभरका प्रयोगकर्तामध्ये ७९ प्रतिशत पुरुष र २१ प्रतिशत महिला रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै ५८ प्रतिशत प्रयोगकर्ता ३४ वर्षभन्दा कम उमेरका रहेका छन् ।

विश्वभरका कूल प्रयोगकर्तामध्ये ८२ प्रतिशत लगानीकर्ता स्नातक उत्तीर्ण छन् । टेकपाना

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
n78slot https://n78slot.co/ n78slot n78slot http://68.183.224.120/ n78slot n78slot/ slot2000/ n78bet/ http://167.71.213.128/ n78bet n78bet https://www.paydayiloans.com/ n78bet n78casino n78game slot77 n78bet link slot thailand n78bet slot gacor 777 slot77 slot thailand https://rik.ui.ac.id/wp-content/plugins/wp-performance/includes/server-thailand/ link slot gacor thailand slot gacor malam ini https://smansatutelukgelam.sch.id/ http://dpm-feb.trunojoyo.ac.id/nodai-aku-mas/ slot mahjong slot gacor hari ini slot gacor vegasslot77 https://7luck1.com https://7luckofficial.com https://165.22.56.249 https://206.189.158.102 https://linkr.bio/7evenluck https://heylink.me/7evenluck https://in.pinterest.com/7evenluckofficial link slot gacor slot online terpercaya https://www.todosartenes.com vegas77 slot gacor 2024 slot vegas rtp vegas77 rtp slot gacor vegas77 vegas77 vegas77 vegas77 vegasslot77 mawartoto pg slot situs gacor wajik777 https://perpus.bnpt.go.id/assets/022220/ n78bet

ताजा अपडेट