‘न बिर्सें तिमीलाई न पाए तिमीलाई’ गीतमा चर्चित गायिका रचना रिमालको स्वर [भिडियोसहित]-Sutra News

‘न बिर्सें तिमीलाई न पाए तिमीलाई’ गीतमा चर्चित गायिका रचना रिमालको स्वर [भिडियोसहित]

बिहिबार, २० माघ २०७८

बिहिबार, २० माघ २०७८

काठमाडौँ । झन्डै एक दशकअगाडी गायिका अन्जु पन्तको स्वरमा बजारमा आएको गजल गीत ‘न बिर्सें तिमीलाई न पाए तिमीलाई’ नयाँ भर्सनमा सार्वजनिक भएको छ ।



उक्त गीतलाई अहिलेकी चर्चित गायिका  रचना रिमालले आफ्नो स्वरमा प्रस्तुत गरेकी छन् ।

उक्त गजलको रचनाकार विपिन किरण रहेका छन् भने महेश खड्काको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट