खनाल र श्रेष्ठलाई सत्तारुढ गठबन्धनको बैठकमा नबोलाइएको खुलासा-Sutra News

खनाल र श्रेष्ठलाई सत्तारुढ गठबन्धनको बैठकमा नबोलाइएको खुलासा

आइतबार, ८ फाल्गुन २०७८

आइतबार, ८ फाल्गुन २०७८

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गर्ने एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई आइतबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नबोलाएको खुलासा भएको छ । सुरुमा खनाल र श्रेष्ठ आउँदै छन् भनिए पनि दुवै नेतालाई नबोलाएको खुलासा भएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले बैठकमा आफूलाई नबोलाइएको जानकारी दिए । उनले एमसीसी संसदमा टेबुल गर्ने सहमतिप्रति आफ्नो आपत्ति रहेको उल्लेख गरे । खनालले विदेशी शक्तिको दबाबमा एमसीसी संसदबाट अनुमोदन गर्ने प्रयास भएको आरोपसमेत लगाए ।

माओवादी केन्द्रका नेता श्रेष्ठले पनि बैठकबारे आफूलाई कुनै जानकारी नदिएको उल्लेख गरे । एमसीसी संसदमा टेबुल गर्ने विषयमा पार्टीमा कुनै छलफल नभएको भन्दै उनले आफ्नो विरोध कायमै रहेको बताए ।

खनाल र श्रेष्ठ सुरुदेखि नै एमसीसीको विपक्षमा उभिँदै आएका छन् । तत्कालीन केपी ओली नेतृत्वको सरकारका पालामा एमसीसी संसदमा टेबुल हुँदा साविकको नेकपामा तीव्र असन्तुष्टि उत्पन्न भएको थियो । पार्टीमा देखिएको असन्तुष्टि सम्बोधन गर्न झलनाथ खनाल नेतृत्वको एमसीसी अध्ययन समिति गठन गरिएको थियो ।

खनाल समितिले एमसीसी जस्ताको तस्तै पारित गर्न नसकिने भन्दै केही बुँदामा संशोधन गर्नुपर्ने प्रतिवेदन सरकारलाई दिएको थियो । तर, एमसीसीले यसका प्रावधानमा कुनै पनि संशोधन नहुने स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
n78slot https://n78slot.co/ n78slot n78slot http://68.183.224.120/ n78slot n78slot/ slot2000/ n78bet/ http://167.71.213.128/ n78bet n78bet https://www.paydayiloans.com/ n78bet n78casino n78game slot77 n78bet link slot thailand n78bet slot gacor 777 slot77 slot thailand https://rik.ui.ac.id/wp-content/plugins/wp-performance/includes/server-thailand/ link slot gacor thailand slot gacor malam ini https://smansatutelukgelam.sch.id/ http://dpm-feb.trunojoyo.ac.id/nodai-aku-mas/ slot mahjong slot gacor hari ini slot gacor vegasslot77 https://7luck1.com https://7luckofficial.com https://165.22.56.249 https://206.189.158.102 https://linkr.bio/7evenluck https://heylink.me/7evenluck https://in.pinterest.com/7evenluckofficial link slot gacor slot online terpercaya https://www.todosartenes.com vegas77 slot gacor 2024 slot vegas rtp vegas77 rtp slot gacor vegas77 vegas77 vegas77 vegas77 vegasslot77 mawartoto pg slot situs gacor wajik777 https://perpus.bnpt.go.id/assets/022220/ n78bet

ताजा अपडेट