झलनाथ खनालले पाए ‘राष्ट्र गौरव’ पदक-Sutra News

झलनाथ खनालले पाए ‘राष्ट्र गौरव’ पदक

शुक्रबार, २ बैशाख २०७९

शुक्रबार, २ बैशाख २०७९

काठमाडौँ । सरकारले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव पदक प्रदान गरेको छ ।



नयाँ वर्षको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पूर्व प्रधानमन्त्री एवम् एकीकृत समाजवादीका नेता खनाललाई उक्त पदक बिहीबार प्रदान गरेकी हुन् ।

सरकारले असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको विभूषण प्रदान गरिएको हो । संविधान दिवसका अवसरमा सरकारले नौ सय तीनजनालाई मान-पदवी, अलङ्कार र पदकबाट विभूषण गर्ने घोषणा गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट