देउवाले संसदमा आएर एसपीपी बारे जवाफ दिनुपर्छ – बामदेव गौतम-Sutra News

देउवाले संसदमा आएर एसपीपी बारे जवाफ दिनुपर्छ – बामदेव गौतम

शुक्रबार, ३ असार २०७९

शुक्रबार, ३ असार २०७९

काठमाडौं – सांसद बामदेव गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा आएर अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी बारे जवाफ दिनुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गौतमले सो कुरा गरेका हुन् ।



उनले एसपीपीमा कुनै पनि हालतमा नेपाल संलग्न नहुने बताए । उनले राष्ट्रिय महत्त्वको विषयमा सरकार र दलहरूले राष्ट्रलाई गुमराहमा राख्ने कार्य गलत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट