नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु-Sutra News

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

शनिबार, २५ असार २०७९

शनिबार, २५ असार २०७९

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बिहान सुरु भएको छ ।



केन्द्रीय समिति बैठकले स्थायी समिति सदस्यको टुंगो लागेपछि आज पहिलो बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट