माधव नेपालका विद्यार्थीहरु उपकुलपतिको कोठामा गए, कुर्सी र दराज फुटालेर आए-Sutra News

माधव नेपालका विद्यार्थीहरु उपकुलपतिको कोठामा गए, कुर्सी र दराज फुटालेर आए

सोमबार, २७ असार २०७९

सोमबार, २७ असार २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठ त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकक्ष तोडफोड गरेको छ ।



नेकपा समाजवादीको विद्यार्थीको एक समूहले सोमबार यस्तो कार्य गरेको हो ।

उनीहरुले उपकुलपतिको कार्यकक्षबाहिरको नेम प्लेट पनि फलिदिएका छन् ।

उनीहरुले आफूहरु ज्ञापन पत्र बुझाउन गएको तर प्रहरीले नियन्त्रण गर्न खोजेपछि तोडफोड गरेको स्वीकारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट