

काठमाडौँ । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् ।
उनी कांग्रेसको इतर समुहबाट युनियनको अध्यक्षको उम्मेदवारमा खडा भएका थिए । उनले काँग्रेसको संस्थापन समुहको अनिता विन्दुलाई पराजित गर्दै अध्यक्ष बनेका हुन् ।
युनियनको ९ औं राष्ट्रिय महाधिवेशनमा गत शुक्रबार हेटौंडामा सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्