प्रचण्ड भेट्न वामदेव सुटुक्क खुमलटार छिरे-Sutra News

प्रचण्ड भेट्न वामदेव सुटुक्क खुमलटार छिरे

सोमबार, ९ साउन २०७९

सोमबार, ९ साउन २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एकता राष्ट्रिय अभियानका संयोजक खुमलटार छिरेका छन् ।



उनी केहीबेर अगाडी ५ बजे खुमलटार छिरेका हुन् ।

उनीहरुबीचको भेटमा समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको जनाइएको छ । उनीहरुबीच झन्डै आधा घण्टा भेट भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट