प्रचण्डमा तागत सकियो, अब ‘छक्का-चौका’ हान्न सक्दैनन्: योगेश भट्टराई-Sutra News

प्रचण्डमा तागत सकियो, अब ‘छक्का-चौका’ हान्न सक्दैनन्: योगेश भट्टराई

शनिबार, १४ साउन २०७९

शनिबार, १४ साउन २०७९

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिको खण्डन गरेका छन् ।



शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले कसैले नबिर्सिने गरेरे फेरी आफ्नो दोस्रो इनीङ गर्छु भन्ने अभिव्यक्ति दिएका थिए ।

तर भट्टराईले प्रचण्डमा त्यो तागत नभएको भन्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

ईनिङमा छक्का/ चौका हान्ने अबसर भएको बेलामा मैदान नै भत्काइदिएको र ब्याट भाँचेको उनको तर्क छ ।

‘जुन ईनिङमा छक्का/ चौका हान्ने अबसर थियो

प्रत्येक बलमा विकेट लिने अबसर थियो

खेल मैदान भात्काईयो, ब्याट भांचियो

खेलको नियम उलङ्घन गरे बापत रेस्टिकेटमा परियो

मौका गुम्यो’ उनले लेखेका छन् ।

त्यस्तै उनले अब प्रचण्डले आराम गरेर बसे राम्रो हुने सुझावसमेत दिएका छन्  ।

हेर्नुहोस् उनको स्टाटस:

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट