एमाले अध्यक्ष ओली पशुपतिको आरतीमा सहभागी हुँदै-Sutra News

एमाले अध्यक्ष ओली पशुपतिको आरतीमा सहभागी हुँदै

सोमबार, १६ साउन २०७९

सोमबार, १६ साउन २०७९

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ पशुपतिको विशेष आरतीमा सहभागी हुने भएका छन् ।



प्रेस संयोजक रामशरण बजगाइँका अनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आरतीमा सहभागी हुन आज साँझ साढे ५ बजे पशुपति पुग्नेछन् । पशुपति बागमती गंगा आरती परिवारको वार्षिकोत्सवमा सहभागी हुन उनी पशुपति जान लागेका हुन् ।

आरतीमा सहभागी भएसँगै ओलीले मन्दिरकाे पनि दर्शन गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट