प्रहरीको गाडी पल्टियो, दुई डिएसपीसहित छ घाइते-Sutra News

प्रहरीको गाडी पल्टियो, दुई डिएसपीसहित छ घाइते

शनिबार, २८ साउन २०७९

शनिबार, २८ साउन २०७९

नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् ।



सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा उत्तरगङ्गा गाउँपालिका–११ मा दुर्घटना भएको हो ।

हेलिकप्टर प्रयोगको गरेर उद्धार कार्य जारी छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट