बञ्चरेडाँडामा फोहोरको अवरोध हटाउन ४ बुँदे सहमति [पत्रसहित]-Sutra News

बञ्चरेडाँडामा फोहोरको अवरोध हटाउन ४ बुँदे सहमति [पत्रसहित]

बुधबार, १ भाद्र २०७९

बुधबार, १ भाद्र २०७९

काठमाडौँ । काठमाडौंको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्न भइरहेको अवरोध अन्त्य गर्न बुधबार साँझ सहमति भएको छ ।



काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध अन्त्य गर्ने ४ बुँदे सहमति भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट