काठमाडौँ महानगरका प्रहरी प्रमुख फेरिए-Sutra News

काठमाडौँ महानगरका प्रहरी प्रमुख फेरिए

आइतबार, ५ भाद्र २०७९

आइतबार, ५ भाद्र २०७९

काठमाडौ । काठमाडौँ महानगरको प्रहरी प्रमुख फेरिएका छन् ।
मेयर बालेन्द्र शाह(बालेन)ले नगरप्रहरी प्रमुखबाट प्रहरी उपरीक्षक (एसपी) धनपति सापकोटालाई हटाएर राजु पाण्डेलाई जिम्मेवारी दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट