सरकारले गर्यो २४ सहसचिवको सरुवा, भरतपुरका हाकिम पनि फेरिए-Sutra News

सरकारले गर्यो २४ सहसचिवको सरुवा, भरतपुरका हाकिम पनि फेरिए

सोमबार, ६ भाद्र २०७९

सोमबार, ६ भाद्र २०७९
prashasan

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना सहसचिवको सरुवा गरेको छ ।



भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएका छन् ।

हेर्नुहोस् सूची:

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट