मदन राईलाई थुनामा राख्न ७ दिनको अनुमति-Sutra News

मदन राईलाई थुनामा राख्न ७ दिनको अनुमति

आइतबार, ३१ बैशाख २०८०

आइतबार, ३१ बैशाख २०८०

बाल यौन दुरुपयोग मुद्दामा पक्राउ परेका कृषिविज्ञ मदन राईमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई ७ दिनको अनुमती दिएको छ।



शुक्रबार पक्राउ परेका राईलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न खोटाङ जिल्ला अदालतले आइतबार अनुमति दिएको हो।

राईमाथि उनले संचालन गरिरहेको फाउण्डेसनमा बसेर पढ्ने बालिकाहरुमाथि दुर्व्यवहार गर्ने गरेको सार्वजनिक भइपछि पक्राउ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट