कोहलीको शतकमा बेङ्लोरको सहज जित, प्लेअफ सम्भावना कायमै-Sutra News

कोहलीको शतकमा बेङ्लोरको सहज जित, प्लेअफ सम्भावना कायमै

शुक्रबार, ५ जेष्ठ २०८०

शुक्रबार, ५ जेष्ठ २०८०

काठमाडौं- विराट कोहलीको शतकप्रेरित रोयल च्यालेन्जर्स बेंलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादलाई आठ विकेटले हराउँदै प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ ।

राजिव गान्धी रंगशालामा सम्पन्न खेलमा हैदराबादले प्रस्तुत गरेको १८७ रनको लक्ष्य बेङ्लोरले १९.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।

बेङ्लोरको जितमा ओपनर विराट कोहलीले १०० रन बनाए । कोहलीले ६३ बलमा १२ चौका र चार छक्का प्रहार गरे । कप्तान फाफ डू प्लेसिसले ४७ बलमा सात चौका र दुई छ्क्का प्रहार गरे ।

यी दुईले पहिलो विकेटका लागि १७२ रनको साझेदारी गर्दै बेङ्लोरको सहज जितको आधार तय गरेका थिए ।

हैदराबादका भुवनेश्वर कुमार र टी नटराजनले समान एक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङमा आएको हैदराबादले हेनरिक क्लासेनको शतकमा पाँच विकेट गुमाएर १८६ रनको योगफल खडा गरेको थियो ।

क्लासेनले ५१ बलमा आठ चौका र ६ छक्का प्रहारसहित १०४ रन बनाए । आईपीएलको इतिहासमा पहिलोपटक एकै खेलमा दुवै टिमको ब्याटरले शतक प्रहार गरेका हुन् ।

ह्यारी ब्रुकले २७, कप्तान मार्करम आइदेनले १८, राहुल त्रिपाठीले १५ र अभिषेक शर्माले ११ रन बनाए ।

बेङ्लोरका मिचेल ब्रासवेलले दुई विकेट लिए । हर्सल पटेल, सहबाज अहमेद र मोहम्मद सिराजले समान एक विकेट लिए ।

जितसँगै चौथो स्थानमा उक्लिएको बेङ्लोरले १३ खेलबाट १४ अंक जोड्दै प्लेअफ सम्भावनालाई कायम राखेको छ । १३ खेलबाट आठ अंक जोडेको हैदराबाद भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
n78slot https://n78slot.co/ n78slot n78slot http://68.183.224.120/ n78slot n78slot/ slot2000/ n78bet/ http://167.71.213.128/ n78bet n78bet https://www.paydayiloans.com/ n78bet n78casino n78game slot77 n78bet link slot thailand n78bet slot gacor 777 slot77 slot thailand https://rik.ui.ac.id/wp-content/plugins/wp-performance/includes/server-thailand/ link slot gacor thailand slot gacor malam ini https://smansatutelukgelam.sch.id/ http://dpm-feb.trunojoyo.ac.id/nodai-aku-mas/ slot mahjong slot gacor hari ini slot gacor vegasslot77 https://7luck1.com https://7luckofficial.com https://165.22.56.249 https://206.189.158.102 https://linkr.bio/7evenluck https://heylink.me/7evenluck https://in.pinterest.com/7evenluckofficial link slot gacor slot online terpercaya https://www.todosartenes.com vegas77 slot gacor 2024 slot vegas rtp vegas77 rtp slot gacor vegas77 vegas77 vegas77 vegas77 vegasslot77 mawartoto pg slot situs gacor wajik777 https://perpus.bnpt.go.id/assets/022220/ n78bet

ताजा अपडेट