
![काठमाडौं उपत्यकासहित बागमती प्रदेशभित्र घट्यो गाडी भाडा [सूचीसहित]](https://sp-ao.shortpixel.ai/client/to_auto,q_glossy,ret_img/https://sutranews.com/wp-content/uploads/2022/02/Kathmandu-traffic.jpg)
काठमाडौं- काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो ।
नेपाल आयल निगमले डिजेलको भाउ घटाएको ९ दिनपछि प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो । मन्त्रालयले नयाँ भाडादर राजपत्रमा प्रकाशित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्