त्रिशूलीमा बगेर दुईजना बेपत्ता-Sutra News

त्रिशूलीमा बगेर दुईजना बेपत्ता

शनिबार, ९ भाद्र २०८०

शनिबार, ९ भाद्र २०८०

काठमाडौँ। चितवनको भरतपुर महानगरपालिका गाईघाट नजिकै वनभोज (पिकनिक) गएका २ जना त्रिशूली नदीमा शनिबार बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा भरतपुर महानगरपालिका १० सप्तगण्डकी चोक बस्ने ३० वर्षका अर्जुन प्रधान र सोही ठाउँका ३० वर्षका प्रवीण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट