माओवादीको तीन महिने अभियानको उद्घाटन-Sutra News

माओवादीको तीन महिने अभियानको उद्घाटन

शनिबार, १६ भाद्र २०८०

शनिबार, १६ भाद्र २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रको तीन महिने अभियान सुरुवात गरिएको छ ।

माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को उद्घाटन गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट जुममार्फत ६ हजार ७४३ वडामा एकसाथ अभियान आरम्भ गरेका हुन् । यो अभियानमा माओवादी नेताहरु जनताको घरघरमा पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट