

काठमाडौँ। एसिया कप क्रिकेटमा भारतले पाकिस्तानविरुद्ध पहिलो झट्का बेहोरेको छ ।
टस जितेर पहिले ब्याटिङ थालेको भारतले ४।६ ओभरमा पहिलो झट्का बेहोरेको हो । भारतका कप्तान रोहित शर्मा तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीको बलमा आउट भएका हुन् ।
उनी २२ बलमा ११ रन बनाउँदा अफ्रिदीको बलमा बोल्ड भएका हुन् । पूर्वकप्तान विराट कोहली मैदान पसेका छन्।
प्रतिक्रिया दिनुहोस्