नेपालको चौथो विकेट पतन, कुशल मल्ल २ रन बनाएर फर्किए-Sutra News

नेपालको चौथो विकेट पतन, कुशल मल्ल २ रन बनाएर फर्किए

सोमबार, १८ भाद्र २०८०

सोमबार, १८ भाद्र २०८०

काठमाडौँ। एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्धको खेलमा चौथो विकेट गुमाएको छ । २१।५ ओभरमा १०५ रन बनाउँदा नेपालले ४ विकेट गुमाएको हो ।

नेपालका कुशल मल्ललाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गरेका हुन् । उनले जम्मा २ रन जोडेका थिए । यसअघि कप्तान रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट