न्याय सेवाका तीन सचिवसहित १७१ जनाको सरुवा, को कहाँ पुगे ? (सूचिसहित)-Sutra News

न्याय सेवाका तीन सचिवसहित १७१ जनाको सरुवा, को कहाँ पुगे ? (सूचिसहित)

मंगलबार, १९ भाद्र २०८०

मंगलबार, १९ भाद्र २०८०

काठमाडौं । न्याय सेवा आयोगले तीन सचिवसहित १७१ जना अधिकारीहरुको सरुवा गरेको छ । मंगलबार बसेको आयोगको बैठकले सरुवाको गर्ने निर्णय गरेको हो ।

जसअनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रधानमन्त्री कार्यालयका सचिव उदयराज सापकोटा पुगेका छन् । त्यस्तै, कानुन आयोगमा रहेकी लीलादेवी गड्तौला (निरौला)लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई कानुन आयोगमा सरुवा गरिएको छ । त्यस्तै, फणिन्द्र गौतमलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन गरिएको छ ।

अन्य को कहाँ सरुवा भए ?

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट