सर्‍यो कक्षा १२ को समयतालिका-Sutra News

सर्‍यो कक्षा १२ को समयतालिका

बुधबार, २० भाद्र २०८०

बुधबार, २० भाद्र २०८०

काठमाडौँ। कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन गरिएको छ ।

आज एक सूचना जरी गर्दै राष्ट्रिय परीक्षा बोर्डले समय तालिका परिवर्तन गरिएको जानकारी दिएको हो ।

असोज ६ र ७ गते सञ्चालन हुने भनिएको पूरक परीक्षा ९ र १० गते हुने बोर्डले जनाएको छ ।

परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने बोर्डको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट