कोशी प्रदेश : कांग्रेस संसदीय दलका उपनेता कार्कीद्वारा राजीनामा-Sutra News

कोशी प्रदेश : कांग्रेस संसदीय दलका उपनेता कार्कीद्वारा राजीनामा

बिहिबार, २५ असोज २०८०

बिहिबार, २५ असोज २०८०

काठमाडौँ। कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले सो पदबाट राजीनामा दिएका छन् । उनले नयाँ सरकार गठन प्रक्रियामा असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताइएको छ ।



‘विविध कारणवश म उक्त जिम्मेवारी संसदीय दलको उपनेतामा रहेर भूमिका निर्वाह गर्न असमर्थ भएका कारण आजैका मिति देखि लागू हुने गरी उक्त प्रदबाट राजीनामा गरेको ब्यहोरा अनुरोध गर्दछु । उनले आगामी दिनमा नेपाली कांग्रेस प्रदेश सभा सदस्यको हैसियत‌मा भने दलप्रति इमानदार भएर लाग्ने प्रतिबद्धता समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट