यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने-Sutra News

यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

आइतबार, २६ कार्तिक २०८०

आइतबार, २६ कार्तिक २०८०

काठमाडाैं । यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ ।



गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पत्नी दाहालको गत असार २७ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट