बढ्यो डलरको भाउ-Sutra News

बढ्यो डलरको भाउ

आइतबार, ३ मंसिर २०८०

आइतबार, ३ मंसिर २०८०

काठमाडाैं । आइतबार पनि नेपाली मुद्राको तुलनामा डलरको मूल्य बढेको छ।



नेपाल राष्ट्र बैंकले सार्वजनकि गरेको मूल्यदरअनुसार आइतबार एक डलरको खरिद मूल्य १३२ रूपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५४ पैसा छ। गत शुक्रबार खरिददर १३२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४८ पैसा थियो।

यस हिसाबले डरको मूल्य ६ पैसाले बढेको छ। युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ५६ पैसा र बिक्रीमा १४५ रूपैयाँ ५६ पैसा पाइन्छ।

शुक्रबार खरिदर १४४ रूपैयाँ २७ पैसा र बिक्रीमा १४४ रूपैयाँ ९२ पैसा तोकिएको थियो। यस्तै क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ८५ पैसा र बिक्रीमा ९७ रूपैयाँ २८ पैसा पाइन्छ।

आज अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ४६ पैसा र बिक्रीदर भने ८६ रूपैयाँ ८६ पैसा तोकिएको छ। अष्ट्रेलियन डलरको भाउ आइतबार केही बढेको हो।

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६१ पैसा तोकेको छ।

विनिमयदर

CurrencyUnitBuySell
USD (U.S. Dollar)
1132.94133.54
EUR (European Euro)
1144.56145.21
GBP (UK Pound Sterling)
1165.30166.04
CHF (Swiss Franc)
1149.88150.56
AUD (Australian Dollar)
186.4686.85
CAD (Canadian Dollar)
196.8597.28
SGD (Singapore Dollar)
198.8899.33
JPY (Japanese Yen)
108.908.94
CNY (Chinese Yuan)
118.4418.52
SAR (Saudi Arabian Riyal)
135.4535.61
QAR (Qatari Riyal)
136.4736.64
THB (Thai Baht)
13.793.81
AED (UAE Dirham)
136.1936.36
MYR (Malaysian Ringgit)
128.4128.53
KRW (South Korean Won)
10010.3010.35
SEK (Swedish Kroner)
112.6012.66
DKK (Danish Kroner)
119.3819.47
HKD (Hong Kong Dollar)
117.0517.13
KWD (Kuwaity Dinar)
1431.33433.28
BHD (Bahrain Dinar)
1352.62354.21

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट