फेरि बढ्याे डलरकाे भाउ-Sutra News

फेरि बढ्याे डलरकाे भाउ

मंगलबार, ५ मंसिर २०८०

मंगलबार, ५ मंसिर २०८०

काठमाडाैं । नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि विदेशी मुद्राको विनिमयदर ताेकेकाे छ ।



जसअनुसार मंगलबार अमेरिकी डलरकाे भाउ बढेकाे छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा पुगेकाे छ । यसअघि साेमबार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९४ पैसा र विक्रिदर १३३ रुपैयाँ ५४ पैसा रहेको थियाे ।

डलरसँगै युराे र पाउण्डकाे भाउ पनि केही पैसाले बढेकाे छ । मंगलबार युरो एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०१ पैसा रहेको भने पाउण्ड स्टर्लिङ एकको खरिददर १६५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६२ पैसा रहेको छ ।

यसअघि साेमबार युरो १ को खरिददर १४५ रुपैयाँ ०२ पैसा र विक्रिदर १४५ रुपैयाँ ६८ पैसा रहेको थियाे भने युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ६८ पैसा र विक्रिदर १६६ रुपैयाँ ४३ पैसा रहेकाे थियाे ।

यस्तै, मंगलबार अस्ट्रेलियन डलरकाे भाउ पनि बढेकाे छ । साेमबारकाे तुलनामा करिब एक रूपैयाँले भाउ बढेकाे छ । मंगलबार अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५६ पैसा रहेको छ ।

अन्यकाे भाउ के-कति ?

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
CurrencyUnitBuySell
USD (U.S. Dollar)
1133.05133.65
EUR (European Euro)
1145.36146.01
GBP (UK Pound Sterling)
1165.87166.62
CHF (Swiss Franc)
1150.56151.24
AUD (Australian Dollar)
187.1787.56
CAD (Canadian Dollar)
197.0097.43
SGD (Singapore Dollar)
199.3199.76
JPY (Japanese Yen)
108.979.01
CNY (Chinese Yuan)
118.5718.65
SAR (Saudi Arabian Riyal)
135.4835.64
QAR (Qatari Riyal)
136.5136.67
THB (Thai Baht)
13.783.80
AED (UAE Dirham)
136.2236.39
MYR (Malaysian Ringgit)
128.5128.63
KRW (South Korean Won)
10010.3010.35
SEK (Swedish Kroner)
112.7112.76
DKK (Danish Kroner)
119.4919.58
HKD (Hong Kong Dollar)
117.0717.15
KWD (Kuwaity Dinar)
1431.67433.62
BHD (Bahrain Dinar)
1352.93354.52

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट