भगवान रामका सयाैं नाम, आफ्ना सन्तानका लागि छान्नुहाेस् यी अद्वितीय नाम-Sutra News

भगवान रामका सयाैं नाम, आफ्ना सन्तानका लागि छान्नुहाेस् यी अद्वितीय नाम

सोमबार, ८ माघ २०८०

सोमबार, ८ माघ २०८०

भगवान रामका सयाैं नाम छन् । उनलाई अनेकन नामले पुकार्न सक्छाैं ।



तपाइँ आफ्ना सन्तानका लागि भगवान रामकाे नामबाट पनि पुकार्न सक्नुहुन्छ ।

थाहा पाउनुहाेस् भगवान रामका नाम

आयाश – भगवानको उपहार

अश्विक – धन्य र विजयीकाे प्रतिक

शान्त- शान्त

अयान – भगवानको उपहार

जनार्दन – जनार्दन भनेको अरूलाई मद्दत गर्ने व्यक्ति हो । यो भगवान विष्णुसँग सम्बन्धित छ। र, विष्णु भगवानको रूप हो।

आदिपुरुष- भगवानलाई आदिपुरुष पनि भनिन्छ।

रिहान – भगवान विष्णुकाे नाम । जसबाट पनि भगवान रामलाई पकारिन्छ ।

इवान- भगवान

आयनश- भगवानको उपहार

शर्विल – भगवान कृष्ण

कृष्ण – भगवान कृष्ण र शिव

दर्श – भगवान कृष्ण

मानवीय – बुद्धिमान र दयालु हृदय

श्रीयांश – लक्ष्मीको अंश

श्रीयान- नारायण र श्रीमानको संयोजनबाट बनेको नाम हो

अधृत – भगवान विष्णु

अविराज- सूर्यजस्तै चम्कने

विराज – सूर्य वा राजा

जैत्रा – विजय र विजयको प्रतीक

शूर – साहसी र बहादुर

यसका अलावा भगवान रामलाई रघुनन्दन, रमण, रामराज, रामकिशोर, रामजी, रमित, रमेश, रामदेव, रामदास, रामचरण, रामचन्द्र, रामाया, रामानन्द, रामोजी नामले पनि पुकारिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट