दसैँमा ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’बिच भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौं । प्रत्येक नेपालीका लागि दसैं–तिहार विशेष पर्व हो । अझ नेपाली फिल्मकर्मीका लागि त झन् दसैँ खास हुने गर्दछ । नेपाली फिल्मको व्यापारका लागि दसैँ–तिहार सबैभन्दा उत्तम समय हो । त्यसैले पनि नेपाली फिल्म निर्माताहरू जति सक्दो दसैँ–तिहारमा आफ्नो फिल्म ल्याउन खोज्छन् ।
यसैक्रममा यस पटकको दसैँको फूलपाती अर्थात् असोज २४ गतेबाट तीन नेपाली फिल्म आउने पक्का भइसकेको छ । ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साप’ र ‘१२ गाउँ’ गरी तिन ठुला फिल्म एकै चोटि रिलिज हुँदैछन् । बहुप्रतिक्षित मानिएका तीन वटै फिल्म सँगै आउँदा, कसले बाजि मार्ला भन्ने चर्चा आमबिचमा …