उच्च अदालतका १४ जना न्यायाधीश सरुवा, को कहाँ पुगे ?-Sutra News

उच्च अदालतका १४ जना न्यायाधीश सरुवा, को कहाँ पुगे ?

शुक्रबार, ११ असोज २०८१

शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । न्याय परिषदले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ । आज बसेको परिषद्को बैठकले उनीहरूको सरुवा गरेको हो ।



जसअनुसार हरिप्रसाद भण्डारी जनकपुरबाट उच्च अदालत विराटनगर सरुवा गरिएको छ । यस्तै, सुभाष पौडेल उच्च अदालत तुलसीपुर सरुवा भएका छन् ।

बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा दुई जनाको नाम पनि टुंग्याएको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुल्सीपुरका नित्यानन्द पाण्डेको नाम सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट