ओली सरकारलाई चुनौती दिँदै कुलमान
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ४३ उद्योगको विद्युत् लाइन काटिदिएको छ । डेटिकेटेड फिडर र ट्रंक लाइन वापतको विद्युतको बक्यौता नबुझाउने ४३ उद्योगको लाइन बिहीबार रातिदेखि काटिदिएको हो ।
विद्युत प्राधिकरणले सोनापुर सिमेन्ट, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्टको विद्युत लाइन काटेको छ । त्यस्तै, भलवारी स्वचालित कारखाना, हुलास स्टिल, अशोक स्टिल, हिमाल आइरन एण्ड स्टिल, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, श्याम प्लास्टिक उद्योगलगायत कारखानाको पनि विद्युत काटिएको छ ।
गत असोज २४ गते सूचना प्रकाशित गरी प्राधिकरणले ४९ उद्योगलाई वापतको बक्यौता बुझाउन ताकेता गरेको थियो । तर, ताकेता गरिएको अवधिभित्र बक्यौता नबुझाएपछि प्राधिकरणले लाइन …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed