काठमाडाैं । इजरायलले प्यालेस्टाइनमा गरेको बर्बर नरसंहारका विरुद्ध काठमाडाैंमा प्रदर्शन गरिएको छ ।
शनिवार विशेष ¥यालीका साथ नरसंहार विरुद्ध संयुक्त अभियान नेपालले माइतीघर मण्डलमा संयुक्त जनप्रदर्शन गरेको हो । उक्त विरोध र्याली माइतीघर मण्डलाबाट बिजुली बजार हुँदै पुनः माइतीघर मण्डलामा आएर कोणसभामा परिणत भएको थियो ।