तीन नेतालाई कारबाही गरेर ओलीले गर्न खोजेको पुस्ट्याइँ के ?
काठमाडौं । मंसिर अन्तिम साता भएको नेकपा (एमाले)को राष्ट्रिय कार्यशालालाई सम्बोधनका क्रममा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफू नै नेतृत्व र आफू रहुन्जेल विकल्प नखोज्न’ सन्देश दिएका थिए । विशेषगरी पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा भित्र्याउने चर्चाका बिच ओलीले नेता तथा कार्यकर्तालाई यस्तो भनेका थिए ।
उनले एमालेभित्र गुटबन्दी पनि स्वीकार्य नहुने सन्देश पनि उक्त सम्बोधनका क्रममा दिएका थिए । नेता तथा कार्यकर्तालाई ओलीको यो सम्बोधन काशन शैलीमा थियो । ओलीले विगतमा पनि आफूलाई चुनौती दिने प्रयास नगर्नु भन्ने शैलीमा सम्बोधन गर्ने गरेका छन् ।
२०८० को चैतमा कास्की पुगेका …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed