२२ दिनपछि अदालतमा उपस्थित भइन् ऋषिकेश पत्नी अञ्जला
काठमाडौं । पक्राउ पुर्जी जारी भएसँगै फरार बनेकी प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा हाजिर भएकी छन् । बुधबार मोरङ जिल्ला अदालतमा उनी हाजिर भएकी हुन् ।
गत मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर गरेको थियो । जुन प्रकरणमा अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेको थियो ।
विराटनगरस्थित महेन्द्र विराट रात्री विद्यालयकी शिक्षकसमेत रहेकी कोइराला पनि अदालतबाट पक्राउ पुर्जी जारीसँगै बिदाको चिठ्ठी पठाएर फरार बनेकी थिइन् । उनको बिदाको चिठ्ठी …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed