काठमाडौं । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको शुभकामना सन्देशसँगै नेपाली राजनीति केही तातिएको छ । हुन पनि पूर्वराजा शाहले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना मात्रै साटेका छैनन्, आफूलाई सक्रिय हुँदै गरेको सन्देश पनि दिएका छन् ।
उनले पहिलो पटक राजनीतिक शैलीमा वक्तव्य दिएका छन् र आफूलाई साथ दिन जनतासमक्ष आह्वान गरेका छन् । “देशको रक्षा, प्रगति र समृद्धिका लागि सबै नागरिक एकताबद्ध हुन जरुरी छ”, शुभकामना सन्देशमा उनले छन्, “अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed