कस्ताे हुन्छ अमेरिकाले दिने गोल्ड कार्ड ?

अमेरिकामा बसोबास गर्ने अवैध आप्रवासीहरू विरुद्ध कारबाही गरेपछि, डोनाल्ड ट्रम्पले गोल्ड कार्ड योजना नामक नयाँ कार्ड सुरु गरेका छन्। यो योजना विश्वभर चर्चामा छ, जसमार्फत जो कोही पनि अमेरिकी नागरिक बन्न सक्छन्।
तर, ट्रम्पले गोल्ड कार्डको लागि तोकेको मूल्यले सबैलाई चकित पारेको छ। त्यसैले ट्रम्पको यो नयाँ योजनाको बारेमा विस्तृतमा जानौं ।
तपाईंले अमेरिकाको ग्रिन कार्डको बारेमा सुन्नुभएको होला। यस्तो अवस्थामा, गोल्ड कार्ड योजनालाई ग्रीन कार्डको प्रिमियम संस्करण भन्न सकिन्छ।
डोनाल्ड ट्रम्पले EB-5 भिसा खारेज गर्ने र यसलाई गोल्ड कार्ड योजनाले प्रतिस्थापन गर्ने बताएका छन्। यो योजना १५ दिनभित्र सुरु हुनेछ।
यो योजनाको फाइदा …