जसले राजावादीको हिंसात्मक आन्दोलनको अघिल्लो दिन छलफल गरे, विरोध भएपछी पन्छिए
काठमाडौं । शुक्रबार भएको राजावादीको हिंसात्मक प्रदर्शनको अघिल्लो दिन पत्रकार, कलाकारसहित ३१ जनाको नाम समावेश गरेर अपिल सार्वजनिक भयो।
छलफलको आयोजना भाष्करराज राजकर्णिकारले गरेका थिए। राजा फर्काउन भन्दै गठन गरिएको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल पनि त्यसमा सक्रिय थिए। उनले केही व्यक्तिलाई फोन गरेर कार्यक्रममा बोलाएका थिए।
६ बुँदे अपिलमा सुरुमा भाष्करराज राजकर्णिकारको नाम छ। त्यसपछि उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षद्वय कुशकुमार जोशी र भवानी राणा तथा मनीषा कोइरालाको नाम छ।
अर्को पानामा विनोदबहादुर श्रेष्ठ, राजाराज गिरी, दीपक गिरी, युवराज घिमिरे, किशोर प्रधान, दिरेकलाल श्रेष्ठ, निर्मलराज पौडेल, श्याम कँडेल, …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed