काठमाडौं टावर विवाद : बालेनले खोले अर्बौं नीतिगत भ्रष्टाचारको तथ्य
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र ‘बालेन’ले काठमाडौं टावरको नक्सापास प्रक्रियामा ठूलो तहमा नीतिगत भ्रष्टाचार भएको दाबी गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले यो प्रकरणबाट महानगरलाई एक अर्बभन्दा बढी आर्थिक क्षति हुने र ठेकेदारलाई अर्बौँको फाइदा हुने अवस्था बनेको दाबी गरेका हुन् ।
मेयर साहका अनुसार टावर निर्माणको सम्झौता नै महानगरलाई घाटा बनाउने गरी भएको छ । २०७३ मा १२ तलाको स्वीकृति दिँदा महानगरले ३० वर्षसम्म प्रतिवर्ष केही लाख मात्र पाउने व्यवस्था गरिएको थियो, जबकि १९ तला बनाउँदा प्रतिवर्ष २३ करोडभन्दा बढी आउनुपर्ने अनुमान गरिएको उनको भनाई छ ।
“२०७३ मा …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed