Logo

बिहिवार, जेठ २२ गते २०७७

  • TRENDING NOW :

कवितामार्फत यसरी सम्झिए भीम रावलले पृथ्वीनारायण शाहलाई

कवितामार्फत यसरी सम्झिए भीम रावलले पृथ्वीनारायण शाहलाई

सुत्र डेस्क

२७, पौष २०७६
कवितामार्फत यसरी सम्झिए भीम रावलले पृथ्वीनारायण शाहलाई

यो पनि

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीम रावलले पृथ्वीनारायण शाहको २९८ औं जन्म जयन्तीको अवसरमा कविता रचना गरेका छन्। रावलले पृथ्वीनारायणलाई नेपालको एकीकरणका महानायकको संज्ञासमेत दिएका छन् । ‘नेपालको एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९८ औं जन्म जयन्तीका अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै यो कविता समर्पण गर्दछु’, रावलले ट्विटमा लेखेका छन् । उनको कविताको शीर्षक छ ‘उठाऔं झण्डा!’

प्रकाशित मिति :पौष २७, २०७६ आइतवार - २०:२५:२९ बजे

प्रतिक्रिया

सुत्र डेस्क

सम्बन्धित समाचार

Copyright © All right reserved to Sutra News Site By: SobizTrend Technology