Logo

बिहिवार, जेठ २२ गते २०७७

  • TRENDING NOW :

इन्टरनेटको मूल्यमा २५ प्रतिशत छुट दिने सरकारको घोषणा

इन्टरनेटको मूल्यमा २५ प्रतिशत छुट दिने सरकारको घोषणा

यो पनि

सरकारले इन्टरनेटको मूल्यमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषको बैठकले सरकारी स्वामित्वको नेपाल टेलिम तथा निजी क्षेत्रका सेवाप्रादायकबाटसमेत यो छुट लागू हुने व्यवस्था मिलाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा युवराज खतिवडाले इन्टरनेट तथा मोबाइल डेटाको मूल्यमा लकडाउन अवधिभर २५ प्रतिशत छुट दिने व्यवस्था मिलाउने निर्णय गरिएको जानकारी दिए।

प्रकाशित मिति :चैत्र १६, २०७६ आइतवार - २१:३३:५२ बजे

प्रतिक्रिया

सम्बन्धित समाचार

Copyright © All right reserved to Sutra News Site By: SobizTrend Technology