Logo

बिहिवार, जेठ २२ गते २०७७

  • TRENDING NOW :

‘परीक्षाको मिति तोकिएको छैन,’ भ्रामक विज्ञप्ति निकाल्नेलाई कारबाही हुने

‘परीक्षाको मिति तोकिएको छैन,’ भ्रामक विज्ञप्ति निकाल्नेलाई कारबाही हुने

यो पनि

काठमाडाै‌– माध्यमिक शिक्षा परीक्षा एसईईको नयाँ मिति नतोकिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । सामाजिक सञ्जालमा १०, ११ र १२ कक्षाको परीक्षाको मिति तोकिएको भन्दै फेक विज्ञप्ति भाइरल भएपछि कार्यालयले परीक्षाको मिति नतोकिएको जनाएको हो । ‘परीक्षाको मिति तोकिएको छैन,’ परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘परीक्षाको भ्रामक विज्ञप्ति निकाल्नेलाई कारबाही हुन्छ ।’ गत चैत ६ गतेकबाट सुरु हुने भनिएको एसईई परीक्षा कोरोना भाइरका कारण स्थगित गरिएको हो ।

प्रकाशित मिति :चैत्र १९, २०७६ बुधवार - १९:२३:३२ बजे

प्रतिक्रिया

सम्बन्धित समाचार

Copyright © All right reserved to Sutra News Site By: SobizTrend Technology