Logo

बिहिवार, जेठ २२ गते २०७७

  • TRENDING NOW :

विद्युत प्राधिकरणको नाफा १० अर्ब ६७ करोड

विद्युत प्राधिकरणको नाफा १० अर्ब ६७ करोड

यो पनि

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७५र७६मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्डर्डअनुसारको व्यापक आम्दानी ८५ करोड ५४ लाखसहित १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको हो। प्राधिकरणको ३४ औं वार्षिकोत्सवको अवसरमा गत भदौमा आव २०७५–७६मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरिएको थियो ।

प्रकाशित मिति :चैत्र २१, २०७६ शुक्रवार - १२:५२:५५ बजे

प्रतिक्रिया

सम्बन्धित समाचार

Copyright © All right reserved to Sutra News Site By: SobizTrend Technology