Logo

सोमवार, जेठ १९ गते २०७७

फेरि ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय १६ पुग्यो

फेरि ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय १६ पुग्यो

सुत्र न्यूज

९, जेठ २०७७
फेरि ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय १६ पुग्यो

नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गर्दै थप ९ जना कोरोना भाइरस संक्रमित पुष्टी भएको बताएको हो । यस अघि आजै ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।

press.jpg

प्रकाशित मिति :जेठ ९, २०७७ शुक्रवार - २०:३५:२५ बजे

प्रतिक्रिया

सुत्र न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Sutra News Site By: SobizTrend Technology