काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इलामका जनतालाई राजतन्त्र चाहिएको हो कि गणतन्त्र ? भन्ने प्रश्न गरेका छन् । आगामी वैशाख १५ गते इलाममा हुने उपनिर्वाचनको चुनावीसभालाई सम्बोधन गर्दै उनले इलामले गणतन्त्र चाहेको हो कि राजतन्त्र ? भन्ने कुरा उपनिर्वाचनबाट प्रष्ट हुने बताए । उनले एमालेले सुवास नेम्वाङका छोरा भएकै कारण सुहाङलाई उम्मेदवार बनाएर राजतन्त्रको जस्तो...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेशी वैशाख १० गते सोमबारलाई तोकिएको छ । गौशाला २६ लाई जजक गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेपछि फैसला चित्त नबुझेको भन्दै पुनरावलोकनका लागि उच्च अदालत पाटन पुगेका सन्दीपको मुद्दाको पहिलो सुनुवाइ गत ३ गते भएको थियो । उच्च अदालत पाटनले गत ३ गतेको सुनुवाइमा गौशाला २६ को जन्म...
काठमाडौं । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अहिले चुनावी प्रचार प्रसार गर्न इलाममा छन् । पार्टीका उम्मेदवार मिलन लिम्बुको चुनावी सभामा लामिछानेसहित नेताहरूले सम्बोधन गर्दै आएका छन् । सोही क्रममा इलाम गजुरमुखी धाममा भएको सभालाई सम्बोधन गर्दै उनले रक्सी र मासुमा भोट खेर नफाल्न आग्रह गरे । आफ्नो पार्टीसँग इमानदार उम्मेदवारबाहेक केही नभएको भन्दै उनले...
काठमाडौं । दुई हप्ताअघि पोर्चुगलको समुद्रमा डुबेर बेपत्ता भएका नेपाली युवकको शव फेला परेको छ । सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस) खोज्ने क्रममा गत चैत...
काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत आज नेपालले हङकङ भिड्दै छ । तेस्रो स्थानका लागि सेमिफाइनलमा पराजित भएका नेपाल...
काठमाडौं । बालबालिकाको गायनका लागि चर्चित रियालिटी शो द भ्वाइस किड्समा मिलन नेवार भित्रिएसँगै कोचहरूको समीकरण पूरा भएको छ...
काठमाडौं । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका क्रममा टेस्लाका मालिक मस्कले भारतीय...