Logo

आइतवार, बैशाख ५ गते २०७८

पछिल्लो २४ घण्टामा १६७ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण

पछिल्लो २४ घण्टामा १६७ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण

सूत्र न्यूज

१ श्रावण २०७७
  • 696
    SHARES
  • पछिल्लो २४ घण्टामा  १६७ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण

    काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बिहीवारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन्। योसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १७ हजार ३ सय ४४ पुगेको छ।

    मन्त्रालयले अहिलेसम्म ११ हजार २ सय ४९ जना सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएको जनाएको छ।

    गौतमले विगत २४ घण्टामा २१३ जना निको भएर घर फर्किएको जानकारी दिए।

    कोरोना संक्रमणको कारण नेपालमा अहिलेसम्म ३९ जनाको मृत्यु भएको छ।

    images
    images

    प्रकाशित :श्रावण १, २०७७ बिहिवार - १७:१८:०४

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.